कोलोराडो, ५ मे , २०१६ । भर्खरै प्राप्त सुचना अनुसार नेपाली राजनीतिनी आएको उतार चडावलाई ख्याल गर्दै पौडेल आफ्नो अमेरिकाको निजी भ्रमण्लाई छोट्यार १० दिन अघी नै नेपाल फर्किने विचारमा छन । सोही अनुसार आज कोलोराडोवाट विहान नै फ्लोरिडा गएका हुन ।
कोलोराडो चाप्टरका अध्क्ष्य गणेश भण्डारीले कोलोरडोमा कुनै पनि कार्यक्रमलाई प्रारुप दिनु भन्दा अघी नै कोलोराडोवाट फर्किनु पर्ने भएकोले कुनै पनि औपचारिका कार्यक्रम गर्न नसकिएको जानकारी दिनुभएको थियो ।