भर्खरै

प्रचण्डको सपथ आज, शीतलन निवासमा आयोजित भव्य समारोह ।

image

काठमाडौं, २० साउन– प्रधानमन्त्रीमा निर्वाचित भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बिहिबार दिउँसो तीन बजे सपथ हुँदैछ ।
राष्ट्रपति भवन शीतलन निवासमा आयोजित भव्य समारोहकाबीच प्रचण्डलाई बिहीवार दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाउने छिन् ।