भर्खरै

प्रधानमन्त्री प्रचण्ड आज चार बजे लाजिम्पाटबाट बालुवाटार ‘डेरा’ सर्ने ।

pm_office

काठमाडौं, साउन २१ । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड आज दिउँसो सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रचण्डको स्वकीय सचिवालका अनुसार उनी दिउसो चार बजे लाजिम्पाटबाट बालुवाटार सर्न थालेका हुन् । यसअघि उनी लाजिम्पाटमा बस्दै आएका थिए ।