भर्खरै

माइकल फेल्प्सले जिते थप दुई स्वर्ण

Michael

२६ साउन, काठमाडौं ।

अमेरिकाका कीर्तिमानी पौडीबाज माइकल फेल्प्सले २० र २१ औं स्वर्ण पदक जितेका छन् । ३१ वर्षे फेल्प्सले व्यक्तिगत र टिम इभेन्टमा गरेर थप दुई स्वर्ण पदक जतेका हुन् । रियो ओलम्पिकको पौडी अन्तरगत उनले २०० मिटर बटरफ्लाइमा साविकको विजेता चाड ले क्लोलाई परापजित गर्दै स्वर्ण पदक जितेका छन् । यस्तै उनकै सहयोगमा मेरिकाले ४ गुणा २०० मा स्वर्ण जितेको छ । यससँगै ओलम्पिकमा फेल्प्सको पदक संख्या २५ पुगेको छ, जसमध्ये २१ स्वर्ण पदक मात्र छ ।