भर्खरै

करेन्ट लागेर जनकपुरमा दुई जनाको ज्यान गयो

download

जनकपुरमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बिहीबार राति ९ बजेतिर जनकपुर उपमहानगरपालिका–२४ देवपुरारुपैठामा ११ हजार भोल्टको बिजुलीको तार सर्ट भएर खस्दा ३२ वर्षका मुरारी साह र १२ वर्षका सुदिप महतोको घटनास्थलमै ज्यान गएको हो । बितुद प्रधिकरण लापर्वाहीले उनीहरुको ज्यान गएको भन्दै स्थानीयबासिन्दाले रातिदेखिनै प्रदर्शन गरिरहेका छन् ।