भर्खरै

कोलोराडोमा आज – सेप्टेम्बर ३, २०१६

कोलोराडोमा आज – सेप्टेम्बर ३, २०१६

सनातन मन्दिर

श्रीमद भागवत महापुराण – कथा बाचन

कथा बाचक: जिबन बराल

समय: साझ ५:०० देखी ७:३० सम्म

स्थान: 218 N 6th Ave, Brighton, CO 80601

जेभियर डे डेनभर तयारी 

अक्टोबरमा हुन गैरहेको “स्कुल-स्मार्टरूम” फन्ड रेजिङको तयारी गर्नका लागि मीटिङ हुँदैछ ।

समय: बिहान ९:०० देखी १०:०० सम्म

स्थान: 2630 Baseline Rd, Boulder, CO 80305

नेपाली डेमोक्रेट्सको मीट एन्ड ग्रीट 

नेपाली डेमोक्रेट्सले काङ्रेस लागि डेमोक्रेट्स उम्मेद्वार मोर्गान क्यारोल सँगको अन्तरकृया गर्दै छ ।

समय: २:०० देखी ४:०० सम्म

स्थान: 9755 E Hampden Ave, Denver, CO 80231

 

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

अमेरिकामा आज – america.ma.aaja@gmail.com

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.