भर्खरै

यस्ता छन् लोकमान माथिका ४ आरोप

काठमाडौं, कात्तिक ४– सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रमुख विपक्षी एमालेका १५७ सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध बुधबार साँझ संसद सचिवालयमा महाअभियोग प्रस्ताव गर्दा गराए ।

lokman-singh-karki-700x337

उनीमाथि नातेदारको किष्ट कलेजलाई कानुनविपरित विद्यार्थी भर्ना गर्न अनुमति दिएको, केयुको परीक्षामा अनावश्यक हस्तक्षेप गरेको, कानुन उलंघन गरेको र सर्वोच्चको म्याद तामेली गर्न अवरोध गरेको आरोप लगाइएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.