भर्खरै

किन भन्दैछन् अध्यक्ष महन्थ ठाकुर:-अब मधेस पनि नरहन सक्छ,अलग्गै राज्य हुन्छ’ ?

२०,मंसिर । राष्ट्रपतिसँगको छलफलमा मधेस केन्द्रित दलका नेताले मधेसमाथिको विभेद जारी रहे अलग्गै राज्य हुनसक्ने चेतावनी दिएका छन् ।

संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेस दलका नेताले नश्लवादी सोच त्याग्न पनि आग्रह गरे । नागरिक दैनिकले समाचार छापेको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी जनतामाथि विभेद जारी रहेको बताउँदै प्रमुख राजनीतिक दललाई नश्लवादी सोचत्यागेर समस्या समधानमा लाग्न आग्रहगरे ।

‘मधेसी अब यो सत्तासँग रहेनन्, अब मधेस पनि नरहन सक्छ’, ठाकुरको भनाई उदृत गर्दै एक नेताले भने, ‘मधेस अलग पनि हुनसक्छ ।’

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.