भर्खरै

न्यायाधीश नियुक्तिको बिरोधमा दुई सय बकिले दिए राजिनामा

काठमाण्डौं । सरकारले केही दिन अघि मात्रै न्यायाधीश नियुक्ति गरेको थियो । उक्त न्यायाधिस नियूक्तिको बिषयलाई लिएर अहिले पनि विवाध चर्किरहेको छ ।

आज मात्रै न्यायाधीस नियूक्तिको बिषयलाई लिएर दुई नम्बर प्रदेशका करिब २ सय वकिलहरुले नेपालबार एशोसिएसनबाट सामूहिक राजीनामा दिएका छन् ।
वकिलहरूले बिहीबार नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।
नेपाल बार एशोसियसनको कार्यसमितिमा रहेका दुई नम्बर प्रदेशका सबै र अन्य इच्छुक वकिलहरु गरी साढे दुई सयभन्दा बढीले सामुहिक राजीनामा बुझाएका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.