भर्खरै

प्रचण्डको प्रस्तावमा देउवाद्धारा उम्मेदवारी दर्ता

नयाँ प्रधानमन्त्री चयनको लागि प्रक्रिया सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गराएका छन् । देउवाको प्रस्तावकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समर्थकमा कांग्रेस नेता राचन्द्र पौडेल र लोकतान्त्रिक फोरमका विजय कुमार गच्छदार रहेका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.