भर्खरै

चीनसँग नेपालको सम्बन्ध केही पनि छैन्,भारतबीचको सम्बन्धमा सबथोक छ :-मोदीका सल्लाहकार

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्ड (एनएसएबी) का सदस्य जयदेव रानडेले नेपाल भारतबीचको सम्बन्धमा सबथोक रहेको टिप्पणी गरेका छन् ।

नेपालको चीनसँगको सम्बन्ध खास नरहेको भन्दै चिनियाँ मामिला विज्ञ मानिने रानडेले भने– ‘नेपाल र भारतबीचको सम्बन्धमा सबथोक छ । केटी पनि छ, जागिर छ, सम्पत्ति पनि छ । चीनसँग नेपालको सम्बन्धमा केही पनि छैन् ।

चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमणमा आएकै बेला दिल्लीबाट काठमाडौं आइपुगेका रानडेले आफ्नो एक अन्तर्वार्तामा नेपालको भारतसँगको सम्बन्धलाई यसरी परिभाषित गरेका हुन् ।

अन्तर्वार्तामा उनले दोक्लाम प्रकरणबारे पनि भारत सरकारको धारणा प्रस्तुत गरेका छन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.