भर्खरै

देउवाको सरकारमा ८ राज्यमन्त्री थपिँदै, आजै सपथ लिने

नेकपा माओवादी केन्द्रबाट ८ जना राज्यमन्त्री सरकारमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट क्षेत्र, लिंग, धर्म, समुदाय सबैको प्रतिनिधित्व हुने गरी ८ जनाको नाम छनोट गरीएको माओवादी केन्द्रले बताएको छ । आज दिउँसो चार बजे सपथ ग्रहण हुँदैछ ।

राज्यमन्त्री नाम र मन्त्रालय यसप्रकार छः

  • श्याम श्रेष्ठ – गृह मन्त्रालय
  •  रामसिंह यादव – स्वास्थ्य मन्त्रालय
  •  छमबहादुर गुरुङ  – सहरी विकास मन्त्रालय
  •  शम्भु श्रेष्ठ –  उर्जा मन्त्रालय
  •  वांगदी शेर्पा –  सामान्य प्रशासन मन्त्रालय
  •  जाकीर हुसैन – समाज कल्याण मन्त्रालय
  •  गोमा कुँवर – पशुपन्क्षी मन्त्रालय
  •  कर्ण बिक – आपूर्ती मन्त्रालय

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.