भर्खरै

दलाई लामा भन्छन्:’ट्रम्पमा नैतिक सिद्धान्तको कमि छ’

तिब्बती आध्यात्मिक गुरु दलाई लामाले अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पलाई गम्भीर आरोप लगाएका छन ।

भारतको धर्मशालमा स्वनिर्वासन रहेका ८३ वर्षीय दलाई लामाले राष्ट्रपति ट्रम्पमा नैतिक सिद्धान्तको कमि रहेको बिबिसीसँगको साक्षात्कारमा जनाएका हुन ।उनले भने, ट्रम्प आज के थोक भन्छन, भोली अर्कै । म सम्झन्छु उनमा नैतिक सिद्धान्तको अभाव छ ।

जब उनी अमेरिकी राष्ट्रपतिमा चुनिएका थिए । तब उनले भने, अमेरिका फस्र्ट । वास्तवमा यो गलत थियो । राष्ट्रपति ट्रम्प धेरै भावनामा अल्झेका छन ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.