भर्खरै

अमेरिकी राष्ट्रपति ट्रम्प र परराष्ट्रमन्त्री ज्ञवालीबिच भेटघाट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीबीच भेटघाट भएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आयोजना गर्नुभएको राजकीय दिवाभोजमा सरिक हुनेक्रममा उनीहरुबीच भेट भएको हो ।

भेटका क्रममा अमेरिकन फस्ट लेडी र परराष्ट्रमन्त्री ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि सहभागी रहेका थिए ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.