अर्थ​ भर्खरै

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौंअर्थमन्त्री  डा.युवराज खतिवडाले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तरराष्ट्रिय मुद्रा कोषलाई आग्रह गरेका छन् विश्व बैंक समूह तथा अन्तरराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा सहभागी हुँदै उनले नेपालमा निजी क्षेत्रमार्फत जलविद्युत्का अतिरिक्त पर्यटन, कृषि, शहरी पूर्वाधार लगायतका क्षेत्रमा समेत लगानी गर्न उनले आग्रह गर्नुभएको अर्थमन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ

आर्थिकविकासमानिजीक्षेत्रकोभूमिकामहत्वपूर्णहुनेबताउँदैउनलेनिजीक्षेत्रलाईथपसबलतथासक्षमरप्रभावकारीबनाउनलगानीकाक्षेत्रकोविविधीकरणगर्नुपर्नेविषयमाजोडदिनुभएकोअर्थमन्त्रालयलेजनाएकोछ

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.