अन्तर्राष्ट्रिय समाचार भर्खरै

२०२० को नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

विश्व खाद्य कार्यक्रम लाई सन् २०२० को नोबेल शान्ति पुरस्कार प्रदान गरिने घोषणा गरिएको हो।

नोबेल कमिटी ले भनेको छ “संघर्ष प्रभावित क्षेत्रमा शांति ल्याउन गरी एको योगदान, युद्ध र संघर्ष लाई रोक्न भोक लाई हातीयार को रुप र प्रयोग भोक सँग लड्न गरिएको प्रायस को लागि पुरस्कार प्रदन गरिएको हो । ”

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.