राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  पदबाट राजीनामा दिएका छन् ।

व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् ।

उनले  राजीनामा राष्ट्रपतिसमक्ष पेश गरिसकेको  सदनलाई जानकारी दिए । उनी  गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।