राजनीति

संविधान संशोधन तथा कार्यान्वयन

नयाँ शक्ति नेपालले संविधान संशोधन तथा कार्यान्वयन आन्तरिक मामिला भएको भन्दै उसलाई अन्तराष्ट्रियकरण गरेको भन्दै आपत्ति जनाएको छ । प्रचण्ड र मोदीले जारी गरेको संयुक्त वक्तव्यको बुँदा नम्बर १० मा संविधान कार्यान्वयनका लागि सबैको स्वीकार्यता बढाउने नेपाल सरकारको प्रयासलाई भारतले स्वागत गर्ने उल्लेख छ ।
नयाँ शक्तिले यसप्रति आपत्ति जनाएको छ र यो अवाञ्छनीय र गलत भएको बताएको छ । नयाँ शक्ति नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्यको सात वटा बुँदामा नयाँ शक्तिले प्रेस विगेप्ति  मार्फत आपत्ति जनाएको छ ।
पूर्ण पाठ