राजनीति

तीन दल मिल्नुको विकल्प छैनः नेम्वाङ

इलाम, १६ पुस । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयनका लागि मुख्य तीन दल मिल्नुको कुनै विकल्प नरहेको बताउनुभएको छ ।

नेता नेम्वाङले संविधान जारी गर्दा जसरी तीन दल मिलेर हस्ताक्षर गरेका थिए त्यसरीनै अहिले मिल्नुको विकल्प छैन्, भन्नुभयो ।
मुख्य दल मिलेर स्थानीय निकाय, प्रदेश र राज्यको निर्वाचन सम्पन्न गर्न जनताले दबाब सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.