राजनीति

सर्बसाधारणले भेट्ने तर प्रहरीले नभेट्ने फरार ढुंगेल !

२२,पुष।सुरक्षा निकायले राजनीतिक ‘मौका’ कुर्दाकुर्दै सर्वोश्वसहित जन्मकैद सुनाइएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन। सर्वोच्च अदालत फैसला कार्यान्यवयन निर्देशनालयले गृह मन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जवाफ यस्तो आएको छ – ढुंगेल फरार नै छन् ।

ओखलढुंगाका ब्यापारी उज्जन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष, ५ महिना २२ दिन कैद भुक्तान गर्न बाँकी ढुंगेललाई प्रहरी प्रसाशनले ‘फरार’ भने पनि उनलाई सर्वसाधारणले भने सार्वजनिक ठाउँमा देख्दै आएका छन् ।

निर्देशनालयले पछिल्लो समय प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै फैसला कार्यान्वयनमा असहयोग भएको संकेत गरेको छ । आजको नागरिकमा खबर छ ।

puf

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.