राजनीति

प्रचण्डले प्रधानमन्त्री खोज्नु अमर्यादित : वैद्य

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका छन् ।


उनले पार्टी एकीकरण पछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा आलोपालो खोज्नु अमर्यादित र अशोभनीय हुने टिप्प्णी गरे ।

पार्टी एकीकरण नगरेको भए प्रधानमन्त्रीमा प्रचण्डले पालो खोज्नु मर्या्दित हुन्थ्यो तर एकीकरण गरिसकेपछि केका लागि आलोपालो भन्दै महासचिव वैद्यले प्रश्न गरे ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.