१.
फुलेछ फुल
सके टिप नसके
हेरेर बस ।
२.
रातो सिन्दुर
उनको सिँउदोमा
अर्कैले हाल्यो ।
३.
मेरो सम्पत्ती
उनको साँचो प्रेम
दुबै खत्तम ।
४.
धनी बाउकी
एउटी छोरी उनी
मेरो दुर्भाग्य ।
५.
दशैको दिन
मासु, टिका, जमरा
मृत्युको चिट्ठी ।
१.
फुलेछ फुल
सके टिप नसके
हेरेर बस ।
२.
रातो सिन्दुर
उनको सिँउदोमा
अर्कैले हाल्यो ।
३.
मेरो सम्पत्ती
उनको साँचो प्रेम
दुबै खत्तम ।
४.
धनी बाउकी
एउटी छोरी उनी
मेरो दुर्भाग्य ।
५.
दशैको दिन
मासु, टिका, जमरा
मृत्युको चिट्ठी ।