साहित्य

५ हाइकु

१.
फुलेछ फुल
सके टिप नसके
हेरेर बस ।

२.
रातो सिन्दुर
उनको सिँउदोमा
अर्कैले हाल्यो ।

३.
मेरो सम्पत्ती
उनको साँचो प्रेम
दुबै खत्तम ।

४.
धनी बाउकी
एउटी छोरी उनी
मेरो दुर्भाग्य ।

५.
दशैको दिन
मासु, टिका, जमरा
मृत्‍युको चिट्ठी ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.