समाज

लाइन्स क्लब अफ पोखरा लेकसाइडको चार्टर नाइट सम्पन्न

लाइन्स क्लब अफ पोखरा लेकसाइड द्वारा आयोजित चार्टर नाइट रानीबन आर्केट होटेलमा डिस्ट्रिक ३२५ बि -१ नेपालका डिस्ट्रिक गभर्नर एम जे एफ लायन बालकृष्ण बुर्लाकोटी ज्युको बिशेस आथित्य सम्पन्न भयको थियो । 

उक्त चार्टर नाइटमा प्रमुख अतिथि एम सि सि लायन दिपक श्रेष्ठ रहनु भयको थियो भने डि जि -पि एम जे एफ लायन ध्रुब थापाले अब छिट्टै पोखरामा नेपाल भरी छरिएर रहेका लायन्स क्लबहरुको बृहत भेला हुने जानकारी दिनु भयो साथै उक्त भेलामा आ आफ्नो लाइन्स क्लबको तर्फ बाट प्रतीनिथित्व गरी पोखरा आउनु हुने लायन सदश्यहरुको होटलको ब्येबस्थान गर्ने जिम्मेबारी समेत दिनु भयो । साथै उक्त अवसरमा प्रमुख अतिथि एम सि सि लायन दिपक श्रेष्ठ ज्युले हालै भएको ट्रेकिंग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको १४ औ अधिवेशन तथा २३ औ साधारण सभा बाट निवार्चित लाइन्स क्लब अफ पोखरा लेकसाइडका लायन सदाशय श्री हरि भुजेल जी लाइ बधाई तथा शुभकामना दिने भयो । 

त्यसै गरि डिस्ट्रिक ३२५ बि -१ नेपालका डिस्ट्रिक गभर्नर एम जे एफ लायन बालकृष्ण बुर्लाकोटी ज्युले लायन सदश्यहरुको श्रीमतीहरु लाइ समेत चार्टर नाइट मा समाबेश गर्दा महिलाहरु को ब्येक्तित्व बिकास हुने कुरा गर्नु भयो।

उक्त कार्यक्रम सयोजक लायन झबी अधिकारी ज्यु ले गर्नु भयको थियो भने चाटर नाइटको सभापतित्व क्लबका अध्यक्ष लायन जयराम तिमिल्सिनाले गर्नु भयको थियो। अन्य अतिथीहरुमा पिआइ पिफर्स्ट भि डि जि एम जे एफ लायन धनराज आचार्य भएको थियो ।

lions-club-of-lakeside-2016-oct-10001

lions-club-of-lakeside-2016-oct-10003

lions-club-of-lakeside-2016-oct-10002

lions-club-of-lakeside-2016-oct-10005

lions-club-of-lakeside-2016-oct-10006

lions-club-of-lakeside-2016-oct-10015

lions-club-of-lakeside-2016-oct-10012

lions-club-of-lakeside-2016-oct-10011

lions-club-of-lakeside-2016-oct-10010

lions-club-of-lakeside-2016-oct-10013

lions-club-of-lakeside-2016-oct-10009

lions-club-of-lakeside-2016-oct-10008

lions-club-of-lakeside-2016-oct-10007

  lions-club-of-lakeside-2016-oct-10004

lions-club-of-lakeside-2016-oct-10014

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.