समाज

डा.गोबिन्द केसि अनसनको तयारीमा ,सरकारलाई दिए यस्तो अल्टिमेटम !

काठमाडौँ, २७ कात्तिक ।  डा. गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीन वरिष्ठताका आधारमा नियुक्तिका लागि सरकारलाई २४ घन्टे अल्टिमेटम दिएका छन् । नभए आमरण अनसन बस्ने डा. केसीको तयारी छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.