समाज

सोमबार दोलखामा भूकम्प

दोलखामा भूकम्प गएको छ । सोमबार पाँच बजेर ३९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.