समाज

पोखरामा भारतीय गाडीले एकैचोटी तीन मोटरसाइकललाई ठक्कर दिएपछि..(भिडियो)

पोखराको हल्लनचोकमा (लेकसाइड) भारतीय नम्बर प्लेटको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

बुधबार एच आर ०९ एल ००० ९ (HR 09 L 0009) नम्बर प्लेटको भारतीय गाडीले एकै चोटी तीनओटा मोटरसाइकललाई ठक्कर दिँदा पदमबहादुर गुरुङ, ईश्वर नेपाली, मुलुल ढकाल घाइते भएका छन् ।

घाइते गुरुङको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.