एजेन्सी, माघ । ‘क्याप्टेन मार्भल’को दोस्रो भाग बन्ने भएको छ । डिज्नीको अमेरिकी टिभी सिरिजकी लेखिकाले यसको कहानी लेखिरहेकी छिन् । खबरका अनुसार फिल्म सन् २०२२ मा रिलिज हुनेछ ।…