सत्तारुढ नेकपा प्रदेश–२ अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन् । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रण्चण्डलाई राजीनामा बुझाएका हुन् । प्रदेश अध्यक्ष बनाइएका साह स्थायी कमिटिको दाबेदार मानिएका थिए…