भिडियो

‘सायद २’ को टीजर सार्वजनिक

चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र ‘सायद २’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरमा प्रेम, द्धन्द्ध, विछोड लगाएतको पक्षलाई आर्कषक तलबले देखाइएको छ ।

२०६९ सालमा प्रदर्शनमा आएको ‘सायद’ को सिक्वेल स्वरुप निर्माता सुनिल रावलले चलचित्र ‘सायद २’ निर्माण गरेका हुन् ।  चलचित्रलाई पुष्पराज तिम्लिसनाले निर्देशन गरेका हुन ।

 

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.