भिडियो

गायक बस्यालको ‘परेली’मा अन्जली र महेशको रोमान्स (हेर्नुस् भिडियो)

गायक बुद्धिसागर बस्यालको सुमधुर आवाजमा रहेको गजल ‘परेली‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा चर्चित मोडल अन्जली अधिकारी र महेश खड्काको अभिनय रहेको छ ।

गितमा रमेश थापाको शब्दमा महेश खड्काले संगित भरेका छन् ।

भिडियोलाई शान थापाले निर्देशन र अर्जुन तिवारीले खिचेका हुन् ।

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.