भिडियो मनोरन्जन

‘मुन्द्रेको कमेडी क्लब’को आजको ताजा एपिसोडमा आए अभिनेत्री श्रिष्टि र आकाश (पुरा भिडियो)

काठमाडौं नेपाल टेलिजिनबाट प्रशारित बिल्कुलै नयाँ कार्यक्रममुन्द्रेको कमेडी क्लबको ५० औ भाग सार्वजनिक भएको छ हरेक सोमबार साँझ ८:५० मा प्रसारण हुने उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरु पाहुना बनाएर ल्याइन्छ यसै सिलसिलामा यो हप्ता सदाबहार गायक राजेश पायल राई कार्यक्रमको अथितिको रुपमा आएका छन उनलाई राई इज किङ भनेर पनि चिनिने गरिन्छ

यस कार्यक्रममा अध्यक्षको भूमिकामा सर्बाधिक रुचाइएको चलचित्रछक्का पञ्जा ३की निर्देशक दीपाश्री निरौला रहेकी छन् भने कार्यक्रम संचालक चर्चित कलाकार मुन्द्रे अर्थात जितु नेपाल रहेका छन त्यसै गरि चर्चित कलाकार राजाराम पौडेक घरबेटीको रुपमा, फुलेन्देको आमा र लट्टे पनि कार्यक्रममा सहभागी छन

मुन्द्रेको कमेडी क्लवको आजको ताजा एपिसोड हेर्नुहोस :

Post Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.