देवराज सापकोटाको कोलोराडोमा गाडी ठक्करका कारण निधन
कोलोराडो बोल्डर निवासी देवराज सापकोटा, बर्ष ३८, को बाटो काट्ने क्रममा अप्रिल १९ तारिकका दिन गाडीले ठक्कर दिदा मृत्यु भएको बोल्डर काउन्टीको कार्यालयले जनाएको छ । बोल्डर स्थित काठमाण्डौ रेष्टुरेन्टमा…