एजेन्सी । अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाअभियोगको प्रक्रिया सुरु भएको छ । बिहीबार दिउसो प्रधानन्यायाधिश र माथिल्लो सदनका सदस्यहरुले सपथग्रहण गरेर महाअभियोगको प्रक्रिया सुरु गरेका…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षे’प्यास्त्र आ’क्रम’णपछि पनि अमेरिकी सेनातर्फ कुनै क्ष’ति हुन नपाएको जानकारी दिनुभएको छ । यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता…

अमेरिका, ५ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्पेस फोर्स अर्थात् अन्तरिक्ष फौज गठन गरिएको औपचारिक घोषणा गरेका छन् । यो फोर्सले अन्तरिक्षमासमेत युद्ध गर्न सक्षम हुनेछ । सत्तरी वर्षभन्दा…

२७ मङ्सिर ः नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आ तङ्ककारी ह मलामा परी कम्तीमा ७१ सैनिक मा रिएका छन् । यस आ क्रमणमा…

एजेन्सी, २४ मङ्सिर । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्नुहुने भएको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएका अन्ति रिन्नेको पार्टीले मन्त्री समेत रहेकी मरिनलाई…

काठमाडौं । मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार बढी कामदारको माग प्रमाणीकरण गरेको छ । दूतावासले गत असोज तेस्रो सातादेखि यही मङ्सिर १४ गतेसम्मको अवधिमा ३१…

राँची, ५ कात्तिक (रासस–एएफपी) – भारतले दक्षिण अफ्रिका विरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट एक इनिङ र २०२ रनले जितेको छ । यो जितसँगै तीन खेलको शृङ्खलामा भारत ३–० ले…

जम्मु काश्मिरमा ७२ दिनपछि सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा शुरु गरिएको छ । जम्मु काश्मिरका मुख्य सचिव रोहित कन्सालले सोमबार दिउँसो १२ बजेदेखि काश्मिर प्रान्तका सबै १० वटा जिल्लामा पोस्टपेड…

कम्तीमा १८ जनाको ज्यान जानेगरि शनिवार शक्तिशाली आँधी आएपछि जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ। जापान सरकारले उक्त हगिबिस आँधी ६० वर्ष यताकै शक्तिशाली…

चीनले आज आफ्नो ७० औं वर्षगाँठ मनाइरहेको छ । एक अक्टुबर १९४९ अक्टुबर १ मा माओ त्सेतुङ्गले चीन गणराज्य घोषणा गरेका थिए । ७० औं वर्षगाँठको अवसरमा राजधानी बेइजिङका विभिन्न…