अमेरिकाको टेनिसीमा सेस्ना विमान दुर्घटनाग्रस्त, सात जनाको मृत्यु
एउटा सानो सेस्ना जेट विमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ विमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त…