कोलोराडोमा नेपाली सांस्कृतिक केन्द्रलाइ संचालन गर्न सामुदायिक सहकार्य सल्लाहाकार परिषद गठन
कोलोराडोवासी नेपालीभाषी सामाजिक संघ संस्थाहरुको आर्थिक र भौतिक योगदानबाट निर्माणाधीन नेपाली सांस्कृतिक केन्द्रलाइ व्यवस्थितरूपमा संचालनगर्न सामुदायिक सहकार्य परिषद गठन गरिएको छ । नेपालीभाषी समुदाय र सामाजिक संघ संस्था बीच समन्वय…
