गैरआवासीय नेपालीले लगाउन सुरु गरे कोरोनाविरुद्धको खोप
गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।बेलायत, कतार, क्यानाडा, साउदी अरब,…
