कोलोराडोमा सामुदायिक भवन निर्माणगर्न १ हजार डलर भन्दाबढी दानगर्नूहुने दाताकोनाम फोटो सहित प्रकाशन गरिने
कोलोराडोमा नेपाली तथा नेपाली भाषीहरुको पहिचाहन झल्कने सामुदायीक भवन निर्माणकोलागी भवन खरीद प्रकृया अघिबढे संगै सहयोग संकलन प्रकृयामा तिव्रता आएको छ । नेपालीहरुको साझा संस्था नेपाली घरको संयोजन तथा कोलोराडोमा…
