काठमाडौं– नेपालमा बढ्दै गएको मधुमेह रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मधुमेही समाजले शिक्षाविद्को सहभागितामा मधुमेहीसम्बन्धी बृहत् सम्मेलन बिहीबार आयोजना गर्ने भएको छ । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा कामपाका…

रोग पहिचान नगरी शल्यक्रिया गर्दा गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको मृत्यु भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा ‘एपेन्डिक्स’को उपचारका क्रममा शल्यक्रिया गर्दा बिरामीको रक्त नशा…

डडेल्धुरा– चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक…

डोटी– कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा १०४…

विराटनगर – नर्सिङ सेवा स्वास्थ्यको मेरुदण्ड भएकाले गुणस्तरीय हुनु आवश्यक रहेको आज यहाँ आयोजित एक कार्यक्रममा सेवाग्राहीले बताएका छन् । नवजात शिशु र मातृ मृत्यु दर घटाउन र साधारण प्रसूतिको…

डडेलधुरा – चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि  अस्पताल भर्ना गरिएको छ । सोमबारदेखि डडेलधुरामा १७औँ चरणको अनशन सुरु गर्नुभएका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि…

काठमाण्डौ – तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजविरुद्ध किटानी उजुरी परेमा ठगी मुद्दामा कारवाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले तदारुकता देखाएको छ । विभिन्न मेडिकल…

पेट स्वस्थ हुँदा शरीर पनि तन्दुरुस्त रहन्छ । पाचन वा पेटसम्बन्धी कुनै समस्या हुँदा स्वास्थ्यका अन्य समस्या पनि आइलाग्छन् । लगभग एकतिहाइ जनसंख्या पेटको समस्याले ग्रस्त छ । यहाँ हामी…

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा यसै साता संयुक्त राज्य अमेरिकाको एटलान्टा शहरमा प्रथम विश्व नेपाली स्वास्थ्य सम्मेलनको आयोजना हुँदैछ । ‘ग्लोबल नेपाली हेल्थ कन्फरेन्स’ नाम दिइएको सम्मेलन २०…

गण्डकी प्रदेशमा डेङ्गुको प्रकोप बढ्दै गएको छ । सोमबार साँझसम्मको तथ्यांकमा गण्डकीमा १५ सय ७६ जना डेंगुका बिरामी देखिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यका अनुसार सोमबार…