देउवाको नेतृत्वमा अबको सरकार बन्छ : महामन्त्री कोइराला
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् । गाईघाटस्थित लोकतान्त्रिक चौकमा आज…
