राजा वीरेन्द्रको निवास श्रीसदन सर्वसाधारणलाई खुला : के–के छ श्रीसदनमा ?
तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । राजपरिवारले औपचारिक समारोहमा प्रयोग गरेका…
