नेपाल टेलिभिजनले अङ्ग्रेजी भाषाको च्यानल एनटिभी वर्ल्ड स्थापना गर्दै
नेपालको पहिलो श्रव्यदृश्य प्रसारक संस्थाका रुपमा स्थापित ‘नेपाल टेलिभिजन’ अन्तरराष्ट्रिय जगत्मा प्रवेश गर्दै छ । विसं २०४१ माघ १७ गते स्थापित एनटिभीले भूउपग्रह र इन्टरनेटका माध्यमबाट नेपालको पहिचान, सम्भावना र…
