नातिबाबु भट्ट कोलोराडो अमेरीका जनवरी ३१, २०२१ कोलोराडोमा कृयासिल लङमन्ट हिमालयज् लायन्स क्लबले हरेकवर्ष नेपाली र अग्रेजी नयां वर्षको अवसर पारेर स्थानीय घरबार बिहिनहरुलाई खाना बितरण गर्ने कार्यक्रमलाई यसबर्ष पनि…

त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि…

काठमाडौं । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको…

लण्डनस्थित नेपाली दूतावासले बिहीबार यहाँको ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । ​डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो । समाचार आधारहीन रहेको र…

हरीले मापदण्डविपरीत ह्यान्ड स्यानिटाइजर उत्पादन तथा बिक्रीवितरण गरेका अभियोगमा ओम निरमाया हेल्थ केयर प्रालि ललितपुरका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त संस्थाका सञ्चालकद्वय ललितपुर महालक्ष्मी नगरपालिकाका ४३…

गुर्जो, असुरो, वन हलेदो, सिमली, पारिजात, लसुन, प्याज, चिराइतो, पाँचऔले, निरमसी जस्ता जडिबुटीले शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने भएकाले मात्रा मिलाएर यसको खानुपर्नेमा जोड दिइएको छ । गुर्जो र…

कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री अष्ट्रेलिया सरकारले उपलब्ध गराएको छ । बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपालका लागि अष्ट्रेलियाका राजदूत फिलिसिटी जाने भोल्कले त्रिभुवन…

महेश नेपाल, युएई। लामो समयदेखि निरन्तर खेल क्षेत्रमा सहभागिता जनाईरहेका करन बहादुर चन्द लाई दुबईमा प्रशंसा पत्र सहीत सम्मान गरिएको छ । हाल करन बहादुर चन्द ले धेरै प्रमाणपत्र उपलब्धि…

कोलोराडोको नर्थग्लेन स्थित क्रसरोड कम्युनिटी सेन्टरमा शनीवार एक समारोह बिच नेपाली भाषा पाठशालाको सुभारम्भ गरिएको छ । कोलोराडोमा सकृय संस्थाहरु अन्तराष्ट्रिय साहित्य समाज कोलोराडो च्याप्टर , नेपाली घर, रकी माउन्टेण्ड…

बहुचर्चित गीतहरु गलबन्दी, पीर, बोलमयां लगायतका गीतहरु गाएर चर्चित बनेका गायक प्रकाश सपुतको कोलोराडोमा आगामी मे १४ तारीक शनिबारका दिन “प्रकाश सपुत सांगितीक साझ” सिस्टर ग्रुपको आयोजनामा हुने भएको छ…