महाधिवेशन गराएर काँग्रेसलाई विश्वासिलो पार्टी बनाउनुपर्छः डा महत
नेपाली काँग्रेसका नेता डा रामशरण महतले महाधिवेशन गराएर काँग्रेसलाई जनताको विश्वासिलो पार्टी बनाउनुपर्ने बताएका छन् । काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभामा उहाँले पार्टी नेतृत्वलाई सच्याएर जनताको लायक पार्टी…
