करण दुबईमा सम्मानीत

news-np

महेश नेपाल, युएई। लामो समयदेखि निरन्तर खेल क्षेत्रमा सहभागिता जनाईरहेका करन बहादुर चन्द लाई दुबईमा प्रशंसा पत्र सहीत सम्मान गरिएको छ ।

हाल करन बहादुर चन्द ले धेरै प्रमाणपत्र उपलब्धि हासिल भएको छ । dubai police Academy , Arab Teakwondo Union federation धेरै प्रमाणपत्र हासी गरेको छ ।

चन्द को भनाई “परिस्रम र मेहेनत गर्दै जानू पर्छ सफलताले पछाइ रहनेछ , १० हजार hour तालिम गरेसी बल्ल १ खेलाडी खेल्नको लागि योग्य हुन्छरे सफलता भनेको र रिजल्ट भनेको केही समयमा नै आउने कुरा होइन २२ बर्स मा दिन को २ घन्टा तालिम गरेनी बर्सको ६०० घन्टा हिसाब गरेनी १३ हजार २ सय घन्टा हुन आउछ हामिले लामो समयको भिजन राखेर मेहेनत गर्ने हो भने ओलम्पिक मा पदक लेराउन सकिन्छ जस्तो लाग्छ मैले आफैले सम्भव नभय पनि म प्रयास गर्दैछु र सबैले आफ्नो आफ्नो ठाउँ बाट प्रयास जारी राखौ अब निरन्तर खेलाडी लाई १० हजार घन्टा उत्किस्त्ट तालिम दियर हेरौत केही आउछ्की परिणाम “।

Post Comment