युवा पलायन रोक्न नीतिगत सुधारको खाँचो: सांसद श्रीराम न्यौपाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति विदेश जानुपर्ने विवशतालाई अन्त्य गर्न तत्काल नीतिगत सुधार गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै…
